एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनित

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटीमा १३ जना मनोनित भएका छन् ।

आज बसेको स्थायी कमिटीको बैठकले १३ जनालाई केन्द्रीय कमिटीमा मनोनित गर्ने निर्णय गरेको हो । मनोनित हुनेहरुमा,

१. शृजना राई
२. पुष्पा केसी
३. सावित्रा अर्याल
४. इन्दु कडेरिया
५. सीता पंगेनी
६. सीता अधिकारी
७. धर्मनाथ प्रसाद शाह
८. तेजमान कङ्गदवा
९. टंक आङ्ग्बुहाङ्ग
१०. नवीन रोक्का
११. मिनप्रसाद गुरुङ्ग
१२. डबल पाण्डे
१३. तेजेन्द्र के.सी.

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असाेज । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । काठमाडौँ

घोराही, २४ असोज । जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका-१ वनघुस्री निवासी तीन वर्षीया

हेटौँडा, २४ असोज । अरिंगाल पोल्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका मकवानपुरको थाहा नगरपालिका–१, बाराहीचौरका ३० वर्षीय उत्सव गोपालीको

काठमाडौँ, २४ असोज । सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरी टोलीले