काठमाडौँ, १६ असोज । सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
आज शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएकाे हाे ।
भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्न लागेको राष्ट्रपति पाैडेललाई जानकारी गराएका थिए।






