कांग्रेसले सरकारलाई दियो ९ बुँदे सुझाव

काठमाडौँ, १५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालेन्द्र शाह नेतृत्वको सरकारलाई ९ बुँदे सुझाव दिएको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आजको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै ९ बुँदे सुझाव दिएका हुन् । 

अङदेम्बेले सरकार सञ्चालन लोकतान्त्रिक पद्धति पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पक्राउ र रिहाइ लगायत विषयमा ९ बुँदे सुझाव दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । विराटनगर महानगरपालिका–१६ ब्रह्माटोलमा एक पुरुष कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । स्थानीय ४० वर्षीय बब्लु श्रेष्ठ

काठमाडौँ, १६ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–३ बस्ने

काठमाडौँ, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक