‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ विचार गरियोस् भन्ने प्रस्ताव पारित

काठमाडौँ, १३ असोज । ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रतिनिधि सभाको बैठकमा आज सभामुख डोलप्रसाद अर्यालले पेस गरेको विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।  विधेयकको पक्षमा बहुमत देखिएको भन्दै सभामुख अर्यालले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे । 

यसअघि, विधेयकमाथि भएको छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासा तथा विभिन्न पक्षहरूमाथि प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जवाफ दिएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको छ । असोज १६–१९ मा काठमाडौँमा हुने तय

काठमाडौँ, १३ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन् । नेपालका

काठमाडौँ, १३ असोज । ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।

काठमाडौँ, १३ असोज । गृह मन्त्रालयले एक सय जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । सरुवा हुनेहरूमा अधिकांश नायब सुब्बा वा