पूर्वाधारमन्त्री लम्साल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ, ९ असोज । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र पूर्वाधार विकास मन्त्री सुनील लम्सालबीच भेटवार्ता भएको छ ।

आज मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, विपद्पछिको पुनर्निर्माण, कनेक्टिभिटीलगायतको विषयमा छलफल भएको हो । राजदूत माओमिङले चीनले नेपालको राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याइरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र