ग्लोब सकर अवार्डमा रोनाल्डोलाई २उत्कृष्ट अवार्ड

एजेन्सी, २० पौष । ग्लोब सकर अवार्डमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट २ अवार्ड जित्न सफल भएका छन ।

दुबईमा भएको ग्लोब सकर अवार्डमा उनले उत्कृष्ट खेलाडी र सन् २०१८ को उत्कृष्ट गोलकर्ताको अवार्ड पनि जितेका छन् ।

यस्तै उत्कृष्ट प्रशिक्षकको अवार्ड फ्रान्सका डिडीयर डेस्च्याम्पले जितेका छन भने उत्कृष्ट क्लबको अवार्ड स्पेनिस क्लब एट्लेटिको मड्रिडले पाएको छ ।

मिडफिल्डर ब्लेस माटुईडीले प्लेयर क्यारियर अवार्ड जितेसगै ब्राजिलियन पुर्व फरवार्ड रोनाल्डोलाई पनि प्लेयर क्यारियर अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान