‘राइट टु रिकल’ पार्टीले कार्यान्वयन गर्छ : प्रवक्ता खरेल

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ ।

आज केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले ‘राइट टु रिकल’ पार्टीले कार्यान्वयन गर्ने प्रवक्ता जगदीश खरेलले बताए । 

उनले भने, ‘राइट टु रिकलको विषयमा पनि छलफल भयो । यस विषयमा महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति नै बनेको छ । काम प्रारम्भ गरेको छ । यसको निष्कर्ष निस्केपछि पार्टीले कार्यान्वयन सम्बन्धमा पार्टीले निर्णय गर्छ’, ‘पार्टीले प्रारम्भदेखि नै यस विषयमा कुरा गर्दै आएको छ । यो आवश्यक पहिले नै भएको थियो, अहिले होइन । अहिले देशकै ठुलो पार्टी भएको अवस्थामा यो विषय उठाउन होइन, कार्यान्वयन हुनुपर्छ भन्ने हिसाबले  पार्टीले मिहिन ढंगले काम गर्न लागको हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर