पुँजीबजार पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ, ३० भदौ । अर्थ मन्त्रालयले पुँजीबजार पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना अघि सारेको छ ।

मन्त्रालयले सोमबार पुनरुत्थानका २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको हो । पुनरुत्थान कार्ययोजनामा धितोपत्र बोर्डले प्राथमिक बजारमा आईपीओका लागि सामान्य योग्यता सम्बन्धी निर्देशिका जारी गर्ने उल्लेख छ । सार्वजनिक निष्कासनका समूहहरू तय गरी धितोपत्र बाँडफाँट प्रणाली तर्जुमा गर्दै पुस मसान्तभित्र लागू गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ३० भदौ । भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि कास्कीका विभिन्न संघ संस्था, व्यावसायिक प्रतिष्ठान

काठमाडौँ, ३० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० भदौ । अर्थ मन्त्रालयले पुँजीबजार पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना अघि सारेको छ । मन्त्रालयले सोमबार पुनरुत्थानका २१ बुँदे

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी