नयाँ दिल्ली पुगे चिनियाँ राष्ट्रपति सी

एजेन्सी, २७ भदौ । चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार नयाँ दिल्ली पुगेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत पुगेका सीले सम्मेलनका क्रममा मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्।

करिब सात वर्षपछि हुन लागेको सीको भारत भ्रमणलाई दुई देशबिचको सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। वार्तामा सीमा विवाद, द्विपक्षीय सम्बन्ध सुधार र अन्य महत्त्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

चिनियाँ विदेश मन्त्रालयले संवाद बढाउने, सहयोग बलियो बनाउने र आपसी मतभेद उचित ढङ्गले समाधान गर्ने पक्षमा चीन रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष गोप्य

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल