कामपाका भूमिहीन र अव्यवस्थित बोसवासीलाई जग्गाका लागि निवेदन दिन ३५ दिने सूचना

काठमाडौँ, १८ भदौ । नेपाल सरकार, भूमि व्यवस्था, सहकारी, गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले काठमाडौँ महानगरपालिकाभित्र रहेका भूमिहीन र अव्यवस्थित बोसवासीहरूलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ । 

समितिले आज सार्वजनिक सूचना जारी गर्दै बागमती प्रदेश, काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका भित्र बसोबास गरिरहेका लक्षित वर्गलाई ३५ दिनभित्र निवेदन पेस गर्न आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १८ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १७ भदौ । आज सेयर बजार १५.४४ अंक बढेको छ । अघिल्लो दिन ९.२४ अंक बढेको थियो । आजको वृद्धिपछि

काठमाडौँ, १७ भदौ । अमेरिकी संस्था सामारिटन्स पर्सले नेपालका बाढीपीडितलाई पठाएको ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री राहत सामग्री नेपाल आइपुगेको