सरकारी राहत कोषमा रकम जम्मा गर्न नयाँ पोर्टल सञ्चालन

काठमाडौँ, ११ भदौ । प्राकृतिक विपत्तिबाट प्रभावितहरूको राहत र पुनर्निर्माणमा सहयोग पुर्‍याउन चाहने विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय दाताहरूका लागि सरकारले नयाँ अनलाइन पोर्टल विकास गरेको छ।

पोर्टल सञ्चालनमा आएसँगै अब विश्वभर रहेका नेपाली नागरिक र विभिन्न दातृ निकायहरूले सिधै नेपाल सरकारको आधिकारिक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रकम जम्मा गर्न सक्नेछन्।

विदेशबाट सहयोग पठाउँदा हुने प्राविधिक कठिनाइलाई हटाउन र सहयोग संकलन प्रक्रियालाई थप पारदर्शी एवं व्यवस्थित बनाउन यो पोर्टल विकास गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनःप्रवेश परीक्षा र छात्रबृत्ति परीक्षा स्थगित गरेको छ । उपकुलपति किशनदत्त भट्टका अनुसार

काठमाडौँ, ११ भदौ । भाेटेकाेशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड

काठमाडौँ, ११ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या २७० पुगेको छ । अहिलेसम्म २७० जनाको शव

काठमाडौँ, ११ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ । प्रहरीका अनुसार अहिलेसम्म १७७