फिल्म ‘आचार्य’ को टिजर सार्वजनिक

काठमाडौँ, ९ भदौ । निखिल उप्रेतीले निर्देशन गरेको एक्सनप्रधान फिल्म ‘आचार्य’को टिजर युट्युबमा सार्वजनिक भएको छ । 

टिजरले यो फिल्म बदलाको कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ । शीर्ष कलाकार समेत रहेका निखिल टिजरमा एकछत्र देखिएका छन् ।

उनी दुश्मनविरुद्ध एक्सन अवतारमा प्रस्तुत भएको देखिन्छ । निखिलसँगै फिल्ममा पूर्णिका सिजापतिलाई पनि देख्न सकिन्छ । कृष्ण भट्टराईको निर्माण रहेको फिल्म ९ असोज (सेम्टेम्बर २५) देखि प्रदर्शन तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई