प्रधानमन्त्री शाह कालो चस्मा लगाएरै संसद् जाने

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् ।

प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले स्वास्थ्य परीक्षण गरेर कालो चस्मा लगाउनै पर्ने अवस्थाका बारेमा संसद्लाई जानकारी गराएको छ ।

साउन २२ गते स्वास्थ्य परीक्षण गरेर साउन २६ गते सचिवालयलाई पत्र पठाइएको हो । डा. सचित ढकालले प्रधानमन्त्री शाहको आँखा चेक गरेर कालो चस्मा लगाउनुपर्ने सुझाव दिएका थिए ।

सोही रिपोर्ट नै प्रधानमन्त्रीको सचिवालयले संसद् सचिवालयलाई पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । चितवनको राप्ती नगरपालिकाबाट १६८ किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार आज

काठमाडौँ, ९ भदौ । जनकपुरधाममा एक युवती होटलको कोठामा मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरको वडा नम्बर

काठमाडौँ, ९ भदौ । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशुचौपायमा रेबिजको संक्रमण देखिएको छ । रत्ननगर नगरपालिका–९ र १० को नमुनामा रोगको

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी