‘खोज तलास’को पोस्टर सार्वजनिक

काठमाडौँ, ६ भदौ । चलचित्र ‘खोज तलास’को पोस्टर सार्वजनिक भएको छ ।

अमेरिकाको न्युयोर्कमा आयोजित कार्यक्रममा स्टेट मेम्बर स्टेबिन रागा, निर्देशक किशोर सुब्बा, केशवराम राई, गोविन्द राईले एकसाथ पोस्टर सार्वजनिक गरेका हुन् ।

चलचित्रमा दिनेश लिङ्देनको कथा र निर्देशन छ । निर्देशक लिङ्देनले देशको वर्तमान राजनीति तथा विविध सामाजिक घटनालाई सिनेमाले उठान गर्ने बताए ।

चलचित्रमा रुद्र पाहिम, पुष्पाञ्जली लिम्बू, राजकुमार शाह, शैलेन्द्र नाल्बो, बिमला खजुमलगायत कलाकारको अभिनय रहनेछ । चलचित्रको निर्मातामा शैलेन्द्र नाल्बो रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । प्रहरीले गोप्य सूचनाका आधारमा लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, ८ भदौ । जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाका एक प्रतिवादी अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को

काठमाडौँ, ८ भदौ । जङ्गलमा लुकाई छिपाइ राखेको एक थान कटुवा पेस्तोल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरेको छ ।

काठमाडौँ, ८ भदौ । कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ ।