प्रधानमन्त्रीमाथि उपमहासचिव भट्टराई उठाए गम्भीर प्रश्न

काठमाडौँ, २४ साउन । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहले एक्लै भएको बताएकोमा आश्चर्य प्रकट गरेका छन् । 

सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका छन्, ‘१८२ जना प्रतिनिधिसभा सदस्य, एक दर्जनभन्दा बढी मन्त्री, लाखौँ लाख सेना, प्रहरी र कर्मचारी, सल्लाहकार र पिए त कति हो कति, तर पनि एक्लै ?’

उनले भनेका छन्,

८२ जना प्रतिनिधिसभा सदस्य

एक दर्जनभन्दा बढ़ी मन्त्री

लाखौ लाख सेना, प्रहरी र कर्मचारी

सल्लाहकार र पिए त कती हो कती

तर पनि एक्लै?

वीपी, मनमोहन, कृष्णप्रसाद, मदन भण्डारी र गणेशमान आफू एक्ला थिए

तर जगत उनीहरूको पक्षमा थियो

हिजोका अरू र आजकाहरूका वरिपरी सब छ

तर पनि उनीहरू आफूलाई एक्लो ठान्दछन

किन होला?

बुझिन मैले, बुझाईदेउ कसैले!

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ साउन । पाल्पाको तिनाउ गाउँपालिका-४ चिउरी डाँडास्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका

काठमाडौँ, २५ साउन । सशस्त्र प्रहरी परिवार महिला सङ्घले पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरूको लागि निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ, २५ साउन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपलिका १ शाहीचोकमा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला

काठमाडौँ, २५ साउन । पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रे रोशी गाउँपालिका वडा नम्बर ९ पिन्थली नार्के भन्ने