ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौँ, १८ साउन । सर्लाहीको हरिवन नगरपालिका–४ गणेशचोकस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

आज बिहान ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा हरिपुर नगरपालिका–५ लक्षीपुर निवासी पञ्चलाल चौधरी रहेका छन् ।

उनी कामका लागि साइकलमा हरिपुरबाट हरिवनतर्फ आउँदै गरेका बेला सोही दिशाबाट आएको ट्रकले ठक्कर दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः