संसदमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

काठमाडौँ, १४ साउन । नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसद पद्मा अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् । 

उनले प्रधानमन्त्री यति ठुलो घटना हुँदा कहाँ छन् भन्दै प्रश्न समेत गरिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ साउन । सरकारले ४ जना सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ सचिवको सरुवा र

काठमाडौँ, १४ साउन । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ । नियुक्तिपछि उनले पद तथा गोपनीयताको

काठमाडौँ, १४ साउन । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । आज बिहान शीतलनिवास पुगेर उनले

काठमाडौँ, १४ साउन । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्को अधिकतम