ललितपुरको ब्वाइज होस्टेललाई एक लाख जरिवाना

ललितपुर, १४ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुर महानगरपालिका–१ कुपण्डोलमा रहेको ग्रान्ड ब्वाइज होस्टेललाई रु एक लाख जरिवाना गरेको छ ।

ललितपुर सातदोबाटोको सिद्धि विनायक श्री गणेश स्टोर र काठमाडौँ खरिबोटको कालिञ्चोक सप्लायर्सलाई सरकारले तोकेको ग्यास वितरणसम्बन्धी मापदण्डको पालना गर्दै समानुपातिक तवरले खाना पकाउने ग्यास वितरण गर्न निर्देशन निर्देशन दिइएको छ ।

विभागले विभिन्न आठ व्यावसायिक फर्ममा स्थलगत अनुगमन गरेको थियो । अधिकांश फर्मलाई विभागले व्यवसायसँग सम्बन्धित कागजात राख्न, बिल बिजक अनिवार्य लागू गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा लुम्बिनी प्रदेशको

काठमाडौँ, १४ साउन । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति सहज नभएको बताएका छन् । आज

काठमाडौँ, १४ साउन । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । आज मन्त्रीस्तरीय निर्णय

काठमाडौँ, १४ साउन । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः००