परिसूचक ७.७९ अङ्कले घट्यो

काठमाडौँ, १३ साउन । सेयर बजार परिसूचक आज ७.७९ अङ्क घटेर २६८८‍‍.८८ को विन्दुमा झरेको छ ।

आज बजारमा ४ अर्ब २ करोडको कारोबार भयो । आज ७८ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने ११ को स्थिर रह्यो। सबै समूहगत अन्य समूह र न्युचुअल फण्ड समूह बाहेक सबैमा गिरावट देखियो। सबै समूहमा एक प्रतिशतभन्दा कम उचारचढाव देखिएको छ।

बजारमा आज एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढेको छ। दोस्रो धेरै बढ्नेमा स्नो रिभर्सको ४.९० रहेको छ। आज सबैभन्दा धेरै मातृभूमि लघुवित्त ४.५४, कर्पोरेट डेभलपमेन्ट बैंक.४२ तथा शुभम् पावर ४.२६ प्रतिशत गिरावट आएको छ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रोपावर, रिलायन्स स्पिनङि मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स तथा रिडी पावर छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४ साउन । अमेरिकामा रगतको चरम अभाव भएको त्यहाँको रेडक्रसले जनाएको छ । संस्थाको १५० वर्षको इतिहासमा रगतको मौज्दात यति

एजेन्सी, १४ साउन । रुसले बिहीबार युक्रेनमाथि गरेको हवाई आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको छ । यस घटनामा किभमा

एजेन्सी, १३ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मंगलबार राष्ट्रिय सुरक्षामा जोखिम रहेको भन्दै विदेशमा निर्मित नयाँ मानवकार (ह्युमानोइड) रोबोटहरूको

एजेन्सी, १२ साउन । पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा