पुदिनाको मूल्य बढ्यो

काठमाडौँ, ११ साउन । बजारमा पुदिनाको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज पुदिनाको मूल्य बढेको हो ।

आज पुदिनाको मूल्य थोकमा प्रतिकिलो १२ रुपैयाँले बढेको हो । आइतबार पुदिनाको थोक मूल्य किलोको ३ सय ५० रुपैयाँ थियो । आज सोमबार प्रतिकिलो ३ सय ६२ रुपैयाँमा किनबेच भइरहेको छ ।

असार तेस्रो साता भने पुदिना प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच भएको थियो । करिब १ महिना अवधिमा पुदिनाको भाउ ९० प्रतिशत बढेको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी

काठमाडौँ, १६ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १६ असोज । नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८