पारिजातमा प्रहरी—विद्यालय समन्वय समिति

काठमाडौँ, १५ पौष । सामुदायीक प्रहरी सेवा केन्द्र नयाँबानेश्वर १० को पहलमा सोही वडाको फूलचोकी मार्गमा रहेको पारिजात विद्याकुञ्जमा प्रहरी—विद्यालय समन्वय समिति गठन गरिएको छ ।

सामुदायीक प्रहरी सेवा केन्द्रका इन्चार्ज, प्रहरी हवल्दार तारानाथ दयालका अनुसार विद्यालयकी प्रिन्सिपल राधिका कार्कीको संयोजकत्वमा शनिबार ११ सदस्यीय समन्वय समिति गठन गरिएको हो ।

समितिको सदस्य सचिवमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्र.ना.नि. सुरेन्द्रविक्रम वर्ताैला सदस्य सचिव छन भने सदस्यहरुमा अभिभावकद्धय आनन्दबहादुर रिखा मगर र मिरा पोखरेल, शिक्षक नितिमा महत र निमता भण्डारी, विद्यार्थीहरु स्विकृति चौधरी, एलिना श्रेष्ठ, कुशल कार्की र सन्दिप मगर, सामुदायीक प्रहरी सेवाका प्र.ज.उमेश कार्की छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवा, नुवाकाेट, धादिङ लगायतका क्षेत्रका बाढी पीडितहरूकाे साथमा प्रदेश सरकार रहेकाे

काठमाडौँ, ११ भदौ । सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो

काठमाडौँ, ११ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बिहान रसुवाको भोटेकेशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा भएको विपत्तिमा परेका नागरिकको

काठमाडौँ, १० भदौ । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन