फिल्म ‘हजारौँमा एक’ निर्माणको घोषणा

काठमाडौँ, २ साउन । नेपाली फिल्म ‘हजारौँमा एक’ निर्माण हुने भएको छ ।

एक्सन–एड्भेन्चर विधामा निर्माण हुन लागेको यो फिल्म रहस्य र अलौकिक कल्पनामा आधारित हुनेछ । 

फिल्मको निर्देशन सञ्चारकर्मी समेत रहेका सुव्रत आचार्यले गर्नेछन् भने कथा सीता मायाले परिकल्पना गरेकी हुन् । 

दीपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माताको भूमिकामा रहनेछन् । यो फिल्म मलियालम र हिन्दी भाषामा समेत डबिङ गरिने निर्माणपक्षले बताएको छ । 

मुख्य अभिनेतासम्बन्धी विस्तृत जानकारी केही समयपछि फिल्मको अफिसियल फर्स्ट लुक सार्वजनिक गर्ने क्रममा गरिने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० असोज । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ

एजेन्सी, १९ असोज । होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने कच्चा तेलको निर्यातमा उल्लेख्य वृद्धि भएको

एजेन्सी, १९ असोज । अमेरिकाले बेलायतस्थित सैन्य आधार शिविर फेयरफोर्डबाट आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको छ । अमेरिकाको यो

एजेन्सी, १९ असोज । पाकिस्तानको प्रमुख विपक्षी दल पाकिस्तान तहरिक–ए–इन्साफले (पीटीआईले) पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइका लागि लङ