बाबुराम भट्टराईले बुझाए सम्पत्ति विवरण

काठमाडौँ, ३१ असार । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सम्पत्ति विवरण बुझाएका छन् ।

नेपाल सरकारले पूर्व उच्चपदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गरेको निर्णयअनुसार पूर्वप्रधानमन्त्री डा.भट्टराईले आज केशरमहलस्थित सम्पत्ति छानबिन आयोगको कार्यालय पुगेर आफ्नो सम्पत्ति विवरण बुझाएको उनको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार पारदर्शिता, जबाफदेहिता र सुशासनप्रतिको आफ्नो प्रतिबद्धताअनुरूप उनले आवश्यक विवरण आयोगसमक्ष पेस गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असार । बजारमा हरियो धनियाँको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको

काठमाडौँ, ३१ असार । यस वर्ष करिब ५५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय

भक्तपुर, ३१ असार । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित

काठमाडौँ, ३१ असार । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार