हरियो धनियाँको मूल्य घट्यो

काठमाडौँ, ३१ असार । बजारमा हरियो धनियाँको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार आज हरियो धनियाँको मूल्य घटेको हो ।

आज हरियो धनियाँको औसत मूल्य थोकमा प्रतिकिलो १ सय २१ रुपैयाँ घटेको छ ।  हिजो मंगलबार हरियो धनियाँ प्रतिकिलो २ सय १६ रुपैयाँमा किनबेच भएको थियो । आज भने हरियो धनियाँ प्रतिकिलो ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबारमा १४ अंकले बढेको छ । यससँगै बजार मापक २५९०.२९ विन्दुमा

काठमाडौँ, ३१ असार । खोटाङको कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको सुतेकै अवस्थामा मृत्यु भएको छ । प्रहरीका अनुसार सवारी

काठमाडौँ, ३१ असार । यस वर्ष करिब ५५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय

काठमाडौँ, ३१ असार । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले एक खर्ब रुपैयाँ  बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ ।