ओमानमा ड्रोन आक्रमण

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ ।

ओमान समाचार एजेन्सीले सुरक्षा स्रोतलाई उद्धृत गर्दै मुसन्दम गभर्नरेटका केही स्थानमा ड्रोन आक्रमण भएको जनाएको छ । 

ती ड्रोन कहाँबाट प्रहार गरिएका थिए भन्नेबारे भने जानकारी दिइएको छैन । मुसन्दम गभर्नरेट स्टेट अफ होर्मुजसँग जोडिएको रणनीतिक क्षेत्र हो । यसअघि इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणको प्रतिशोधस्वरूप ओमान र जोर्डनका केही सैन्य लक्ष्यमा इरानी सेनाले आक्रमण गरेको दाबी गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय