काठमाडौँ, १८ असार । आज सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन सय ६ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १८० रुपैयाँले बढेर ३ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





