पूर्वडीआईजी ठकुरीको निधन 

काठमाडौँ, १७ असार । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको निधन भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफ्लेका अनुसार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा पूर्वडीआईजी चन्दको निधन भएको हो । गाडी पुछिरहेका बेला एक्कासि भुइँमा लडेपछि चन्दलाई अस्पताल भर्ना गरिएको थियो । 

अस्पतालबाट डिस्चार्ज भएपछि घरमा पुगेका उनको स्वास्थ्य अवस्था विग्रिएपछि फेरि अस्पताल लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असार । सरकारले विधि विज्ञान (फोरेन्सिक साइन्स)को क्षेत्रमा विशेषज्ञका लागि स्नातकोत्तर तह (मास्टर्स)को योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव गरेको

काठमाडौँ, १७ असार । नेपाल राष्ट्र बैंकले ४५ अर्बबराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (ख)’ आज बोलकबोलमार्फत निष्कासन गर्ने

काठमाडौँ, १७ असार । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको निधन भएको छ । नेपाल प्रहरीका प्रवक्ता

काठमाडौँ, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हँदैछ । आज बिहान ११ बजे