‘अक्षरा’ को पहिलो लुक्स सार्वजनिक

काठमाडौँ, १४ असार । पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का अभिनित आगामी फिल्म ‘अक्षरा’को पहिलो झलक सार्वजनिक भएको छ ।

डेब्यू फिल्म ‘१२ गाउँ’ व्यवसायिक हिट बनेपछि न्यान्सीले यो फिल्म गरेकी हुन् । प्रदर्शन तयारीमा रहेको फिल्मले न्यान्सीलाई फिचर्ड गर्दै पोस्टर सार्वजनिक गरेको छ, जहाँ उनले निर्वाह गरेको चरित्र चित्रण देख्न सकिन्छ । विम्वपरक ढंगबाट तयार पारिएको यो पोस्टरले चरित्र चित्रण र मनोदशाबाट केही संकेत गर्छ ।

विनयराज पौडेल निर्देशित फिल्ममा न्यान्सीसहित सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम केसी, रिश्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी लगायतको अभिनय छ ।

‘अक्षरा’ २६ भदौदेखि प्रदर्शन तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष गोप्य

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल