काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड (पूर्णपाठसहित)

काठमाडौँ, ४ असार । काठमाडौँ महानगरपालिकाकी  कार्यावाहक प्रमुख सुनिता डंगोलले नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पेस गरेकी छिन् । 

आजको नगरसभामा उनले २५ अर्ब ८८ करोड बजेट प्रस्ताव पेस गरेकी हुन् । महानगरपालिकाले आर्थिक विकास क्षेत्रमा कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रुपैयाँ प्रस्ताव गरेको छ । सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

पूर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काभ्रे, ४ असार । बीभी कम्पनीले सञ्चालन गरिरहेको ‘BV विश्वकप परोपकारी सपना योजना’ अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–स्थित गणेश माध्यमिक विद्यालयमा

काठमाडौँ, ४ असार । काठमाडौँको टोखामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार टोखा नगरपालिका–८ गैरीगाउँस्थित सडक

काठमाडौँ, ४ असार । सुर्खेतको भेरीगंगा नगरपालिका–१२, सल्लिचोकस्थित एक होटलमा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको

काठमाडौँ, ४ असार । गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपदमा ‘मन्त्रीको निरीक्षण भन्दा जनताको सुरक्षा’का लागि ध्यान दिइएको बताएका छन्