मधेस सरकारको बजेट–४१ अर्ब १३ करोड ८६ लाख (पूर्णपाठसहित)

काठमाडौँ, १ असार । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट विनियोजन गरेको छ ।

आज मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराइले सो बजेट मधेस प्रदेशसभामा प्रस्तुत गरेका हुन् । 

सरकारले चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार (३५.६४ प्रतिशत) र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार (६४.३६ प्रतिशत) बजेट छुट्याइएको छ । पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर सरकारले बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असार । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया

काठमाडौँ, १ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्ने बताएका छन् ।  आज लोकसेवा

काठमाडौँ, १ असार । नेकपा (एमाले)ले सरकारलाई गिरीबन्धु टी–इस्टेटको फाइल खोल्न चुनौती दिएको छ । आज प्रतिनिधिसभा बैठकमा एमालेकी उपनेता

काठमाडौँ, १ असार । नेकपा एमालेका उपमहासचिव योगेश भटटराईले ढुक्क रहन आग्रह गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनगर्ठन