काठमाडौँ, १ असार । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ९८ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १२० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





