काठमाडौँ, २६ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ हजार रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ९ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर ४ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





