परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा

काठमाडौँ, २२ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको नयाँ दिल्ली पुगेका छन् ।

भारतको तीनदिने भ्रमणको सिलसिलामा उनी शुक्रबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए । 

भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगेका हुन् । नयाँ दिल्लीस्थित विमानस्थलमा उनलाई भारतको विदेश मन्त्रालयका अतिरित्त सचिव मुनु महावरले स्वागत गरेका थिए ।

शनिबार नयाँ दिल्लीमा नेपाल–भारत द्विपक्षीय प्रतिनिधिमण्डलस्तीय बैठक बस्नेछ । बैठकमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकर सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ जेठ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्रि लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ९४३ जना ऋणीहरूको

भक्तपुर, २२ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ४ गाम्चामा सम्पन्न सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रममा वडा अध्यक्ष लछुराम

काठमाडौँ, २२ जेठ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भ्रमणको विशेषता पारदर्शीता भएको बताएका छन् ।

काठमाडौँ, २२ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको ‘निलो क्रान्ति’को लहर धेरै