नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट

काठमाडौँ, १९ जेठ । मलेसियाले एसियन गेम्स पुरुष क्रिकेटको छनोटमा चीनविरुद्ध ९ विकेटको सहज जित दर्ता गरेको छ ।

यो नतिजापछि समूह ‘ए’ बाट मलेसियासँगै नेपालले पनि एसियन गेम्समा स्थान पक्का गरेको छ । चीनको यो लगातार दोस्रो हार हो । यसअघि चीन नेपालसँग २२१ रनले पराजित भएको थियो । 

मंगलबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा चीनले प्रस्तुत गरेको ८५ रनको लक्ष्य मलेसियाले ७.५ ओभरमा एक विकेट मात्रै गुमाएर पूरा गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ ।  केन्द्रले

काठमाडौँ, २५ असोज । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर

काठमाडौँ, २५ असोज । कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा.भीमबहादुर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज