महासचिव पोखरेलको प्रश्न : प्रधानमन्त्रीले नेपालको प्रतिनिधित्व गर्छन् कि अरू कसैको ?

काठमाडौँ, १८ जेठ । नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा दिएको अभिव्यक्त प्रति गम्भीर प्रश्न उठाएको छ ।

प्रधानमन्त्री शाहले संसदमा नेपालले भारततको भूमी मिचेको अभिव्यक्ति दिएपछि महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शाहको अभिव्यक्तिमा आपत्ति प्रकट गरेका छन् । प्रधानमन्त्री शाहले हिजो संसदलाई सम्बोधन गर्दै नेपालले पनि भारतको भूमी अतिक्रमण गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

उनले फेसवुकमा लेखेका छन्, ‘बालेन्द्र शाहले आज संसदमा दिएको अभिव्यक्तिले उनले नेपाल राष्ट्रको प्रतिनिधित्व गर्छन् कि अरू कसैको भन्ने गम्भीर प्रश्न खडा भएको छ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै