कांग्रेसका दुई वडा अध्यक्षको पद खोसियो

काठमाडौँ, १४ जेठ । नेपाली कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्षको पद खोसिएको छ ।

०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेर निर्वाचित भएका रविन्द्र केसी र पद्मबहादुर विष्टको पद खोसिएको हो ।

केसी लुम्बिनी प्रदेश अन्तर्गत मुसिकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष थिए भने विष्ट लुम्बिनी प्रदेश अन्तर्गत धुर्कोट गाउँपालिका वडा नम्भर ३ का वडा अध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ जेठ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभर सञ्चालित लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको सामानको

काठमाडौँ, १४ जेठ । सुर्खेतमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति

काठमाडौँ, १४ जेठ । सर्लाहीको कौडेना गाउँपालिकामा सर्प दंशबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार कौडेना गाउँपालिका-१ लक्ष्मीपुर बस्ने

काठमाडौँ, १४ जेठ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका-२ घ्यूखोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा ६ जना महिला घाइते