प्रथम लिबर्टी कप विद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने

काठमाडौं, ११ पौष । प्रथम लिबर्टी कप विद्यालय स्तरीय छात्र–छात्रा फुटबल प्रतियोगिता पुस २७ गते आयोजना हुने भएको छ ।

उक्त खेल लिबर्टी एकेडेमी इ.मि. स्कुल गोकर्णेश्वर काठमाडौं र अत्तरखेल युवा समाजको आयोजनामा हुने भएको हो ।

४ दिन सम्म चल्ने प्रतियोगितामा छात्रतर्फ ३२ विद्यालय तथा छात्रातर्फ १६ विद्यालयहरुको सहभागीता रह्नेछ । प्रतियोगितामा प्रथम हुने खेलाडी समूहलाई २० हजार नगद पुस्कार प्रदान गरिने लिबर्टी स्कुलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन

काठमाडौँ, ९ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ । सुर्खेतबाट पक्राउ परेका उनलाई केहीबेर अघि प्रहरीले

काठमाडौँ, ९ असार । नेपाली कांग्रेसका सभापति गगन थापा झापा पुगेका छन् । जिल्लास्तरीय कांग्रेस भेलामा सहभागी हुन आज उनी झापा

काठमाडौँ, ९ असार । अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राई नेतृत्वको समूहले