काठमाडौँ, ११ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजारमा ८ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





