लुम्बिनी प्रदेशसभा बैठक बस्दै

रुपन्देही, १० जेठ ।  लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज बस्दै छ ।

दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ ।

त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ जेठ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वाधार विकासका विषयलाई राजनीतिक स्वार्थसँग जोड्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । 

काठमाडौँ, ११ जेठ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज बिहान लैनचौरस्थित उपराष्ट्रपति

काठमाडौँ, ११ जेठ । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाएर स्वदेश फर्किएको फिल्म ‘एलिफेन्ट्स इन द फग’को टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

काठमाडौँ, ११ जेठ । पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि विवादमा रुमलिएको नेपाली कांग्रेसमा एकता कायम राख्न नेता डा. शेखर