पारिश्रमिक नदिए अर्को कदम चाल्छु : एलिना चौहान

काठमाडौँ, ८ जेठ । गायिका एलिना चौहानले आफूले विभिन्न कार्यक्रममा प्रस्तुति दिएको पारिश्रमिक ढिलो नगरी दिन आग्रह गरेकी छन् । 

उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै पारिश्रमिक दिन ढिलो गरे अर्को कदम चाल्ने चेतावनी दिएकी हुन् ।

उनले लेखेकी छन्, ‘कृपया थप ढिलाइ नगरी मेरो पारिश्रमिक उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु, अन्यथा म अर्को कदम चाल्न बाध्य हुनेछु । धन्यवाद । रिप्लाई नगरे पनि यो त देखिएला ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ जेठ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोला ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय युवक मृत

काठमाडौँ, ८ जेठ । सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति

काठमाडौँ, ८ जेठ । बुद्ध एयरले दुई पर्यटकीय प्रमुख गन्तव्य चितवनको भरतपुरदेखि कास्कीको पोखरासम्म गर्दै आएको उडान बन्द गरेको छ ।

काठमाडौँ, ८ जेठ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित शेषमति सिद्धार्थ मोडेल स्कुल नजिकै किशोरलाई चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई