नेपाली कांग्रेसको सुदूरपश्चिम प्रादेशिक अन्तरक्रिया कार्यक्रम स्थगित

काठमाडौँ, ८ जेठ । नेपाली कांग्रेसले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गर्न लागेको सुदूरपश्चिम प्रदेश स्तरीय अन्तरक्रियात्मक कार्यक्रम स्थगित गरेको छ । 

नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिद्वारा आगामी जेठ ११ गतेका लागि तय गरिएको सदस्यता अद्यावधिक सम्बन्धी उक्त कार्यक्रम विशेष कारणवश स्थगित गरिएको हो ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा शुक्रबार जारी प्रेस विज्ञप्ति अनुसार उक्त सुदूरपश्चिम प्रादेशिक कार्यक्रम अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरेका छन् ।  साना बचतकर्ता र ठुला बचतकर्तालाई

काठमाडौँ, ११ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । आज

काठमाडौँ, ११ साउन । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुनर्स्थापना गर्ने बताएका छन् । तत्कालीन

काठमाडौँ, ११ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको निधन भएपछि भएको तोडफोड र स्वास्थ्यकर्मीमाथिको साङ्घातिक आक्रमणप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता