हिरासतमा रहेका सुलभ अग्रवाल अस्पताल भर्ना

काठमाडौँ, ७ जेठ । सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाललाई अस्पताल भर्ना गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालका अनुसार स्वास्थ्यमा समस्या आएपछि चिकित्सकहरूको सल्लाह अनुसार उनलाई अस्पतालमा भर्ना गरिएको हो ।

ललितपुर प्रहरीको हिरासतमा रहेका अग्रवाललाई केही दिनअघि त्यहाँबाट स्थानान्तरण गरिएको थियो । ३ दिनअघि उनलाई पाटन अस्पतालमा भर्ना गरिएको हो ।

शङ्कर ग्रुपका सञ्चालक अग्रवाललाई चैत २२ मा विभागले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय सांसदहरुमाथि भइरहेको आक्रमणको निन्दा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत

काठमाडौँ, ९ साउन । सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ ले नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन, विकास

जनकपुरधाम, ९ साउन । धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ ९०० बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट करिब ४०० बोरा डिएपी डिएपी