काठमाडौँ, ७ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९३ हजारमा ८ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ९० रुपैयाँले बढेर ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





