विवाह गर्ने उमेर १८ वर्षमा झार्नुपर्ने सांसद विष्टको माग

सुर्खेत, ५ जेठ । कर्णालीका नेपाली कांग्रेसका सांसद तथा कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले एक जना सांसदले विवाह गर्ने उमेर १८ वर्षमा झार्नु पर्ने माग गरेका छन् ।

मंगलबार वीरेन्द्रनगरमा आयोजित मानवअधिकार आयोगको ‘बाल विवाहले मानव अधिकार उपयोगमा पार्ने प्रभाव सम्बन्धमा’ विषयक कार्यक्रममा उनले भने, ‘खास बिहे गर्ने उमेर २० वर्षबाट घटाएर १८ वर्षमा राख्न उपयुक्त हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । मंगलबार साँझ भिडिओ वक्तव्य

काठमाडौँ, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।  पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। मङ्गलवारबाट अर्थ मन्त्रालयले सुरु

काठमाडौँ, १३ साउन । सङ्घीय संसद्अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार सङ्घीयता