प्रधानमन्त्रीद्वारा स्वदेशी उत्पादन याक चिजको प्रमोशन

काठमाडौँ, १ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी उत्पादन याक चिजको प्रमोशन पनि गरेका छन् ।

उनले आज डीडीसीले उत्पादन गर्दै आएको याक चिज खाँदै गरेको फोटो आफ्नो फेसबुकबाट सार्वजनिक गरेका छन् । 

फोटोमा प्रधानमन्त्री बालेनले हिमाली क्षेत्रको रैथाने चौँरीको दूधबाट बनेको उत्कृष्ट नेपाली याक चिजको स्वाद लिइरहेको देख्न सकिन्छ।

दुग्ध विकास संस्थान (डीडीसी) ले मुख्यतया उच्च पहाडी क्षेत्रमा पालिने चौँरीको दूधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्छ । डीडीसी मातहतका केन्द्रहरूबाट वार्षिक रूपमा करिब ३६ हजार केजी याक चिज उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । नेकपा एमालेकी सांसद पद्मा अर्यालले शहरी क्षेत्रमा निष्पक्ष निर्वाचन भए पनि ग्रामीण क्षेत्रमा समस्या रहेको बताएकी छ्न्

काठमाडौँ, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । मङ्गलवारबाट अर्थ मन्त्रालयले

काठमाडौँ, १३ साउन । पार्टी नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले ३ दिन शोक