एमाले सचिवालय बैठक स्थगित

काठमाडौँ, २ जेठ । नेकपा (एमाले)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको छ ।

आज १ बजे अध्यक्ष केपी ओली निवास गुण्डुमा बस्ने भनिएको बैठक स्थगित गरिएको कार्यालय सचिव डा. भिष्मराज अधिकारीले जानकारी दिनुभयो । स्थगित गर्नुको कारण खुलाइएको छैन । उहाँका अनुसार बैठक सोमबार ओली निवास गुण्डुमा नै बस्नेछ ।

बैठकमा नेताहरुको कार्यविभाजन, निर्वाचनको समिक्षा, आगामी रणनीति तथा समसामयिक परिस्थितीको बारेमा छलफल हुने बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । नेकपा एमालेकी सांसद पद्मा अर्यालले शहरी क्षेत्रमा निष्पक्ष निर्वाचन भए पनि ग्रामीण क्षेत्रमा समस्या रहेको बताएकी छ्न्

काठमाडौँ, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । मङ्गलवारबाट अर्थ मन्त्रालयले

काठमाडौँ, १३ साउन । पार्टी नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले ३ दिन शोक