जेठ महिनाका लागी बैंकहरूको ब्याजदर (सूचीसहित)

काठमाडौँ, ३१ बैशाख । जेठ महिनाका अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन् ।

बैंकहरूले प्रकाशन गरेको ब्याजदर तालिका अनुसार यो महिनामा ६ बैंकले ब्याजदर घटाउँदा २ बैंकले सामान्य बढाएका छन् भने १२ बैंकको ब्याजदर स्थिर रहेको छ ।

प्रकाशित तालिका अनुसार एनएमबि बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक, नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले ब्याजदर केही घटाएका छन् ।

एनएमबि बैंकले व्यक्तिगततर्फको ब्याजदरमा ०.२ प्रतिशत विन्दुले घटाएको छ । संस्थागततर्फ भने ब्याजदर स्थिर राखेको छ । एनआईसी एसिया बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फ ०.२५ प्रतिशत विन्दुले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ बैशाख । गायक तथा अभिनेता प्रकाश सपूतको फिल्म ‘परालको आगो’ले १ लाख ४३ हजार ७२४ दर्शक तान्दै ४

काठमाडौँ, ३१ बैशाख । सरकारले नीति तथा कार्यक्रममा समेटेको संविधन संशोधन बहसपत्र निर्माण गर्ने विषयमा नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले आफ्नो

काठमाडौँ, ३१ बैशाख । स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाजमिन र भौतिक पूर्वाधार सुरक्षा

काठमाडौँ, ३१ बैशाख । फिफाले पहिलो पटक विश्वकप फाइनलमा हाफटाइम शो आयोजना गर्न लाग्दा उक्त कार्यक्रममा विश्वप्रसिद्ध कलाकारहरू शाकिरा, म्याडोना