काठमाडौँ, ३१ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ५ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर ५ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





