रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, ३० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।

आज बिहान ९ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरिएको छ । बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । 

रास्वपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ। स्थानीय दयाप्रसाद थारुको

काठमाडौँ, १३ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले साढे ८ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ

काठमाडौँ, १३ साउन । पुरानो तामा वा धार्मिक आकृति भएको सिक्का देखाएर अस्वाभाविक मूल्यमा बिक्री हुने प्रलोभनमा पारी ठगी गर्ने गिरोह

काठमाडौँ, १३ साउन । झापामा ब्राउन सुगरसहित एक भारतीय पक्राउ परेका छन् । झापा गाउँपालिका–३, कत्लामारीबाट ५० ग्राम ५० मिलिग्राम ब्राउन