‘मितज्यू’ को ट्रेलर सार्वजनिक

काठमाडौँ, २९ बैशाख । दयाहाङ राई, टेरिया मगर, सौगात मल्लको शीर्ष भूमिका रहेको फिल्म ‘मितज्यू’ को ट्रेलर सार्वजनिक भएको छ ।

आयोजित पत्रकार सम्मेलनमा निर्माताले फिल्मबारे जानकारी दिए । जीएम मूभिज प्रडक्सनको ब्यानरमा बनेको फिल्मले ग्रामीण भेगमा यातायातको रुपमा प्रयोग हुने जिपका चालकको कथा भन्छ । मुख्य दुई पुरुष पात्रले एकापसमा मितेरी साइनो लगाएका छन् ।

फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । ग्रामीण परिवेशमा खिचिएको फिल्ममा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना रानामगर, अनुशा राई तथा खड्गबहादुर पुनमगरको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज

काठमाडौँ, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । मङ्गलवारबाट अर्थ मन्त्रालयले

काठमाडौँ, १३ साउन । पार्टी नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले ३ दिन शोक